नियम २२
समूहिकृत हुने
(१) यो नियमावली प्रारम्भ हुँदाका बखत नेपाली सेनाको विकास निर्माण महाशाखा, .विकास निर्माण कार्यदल गण १ र विकास निर्माण कार्यदल गण २ मा कार्यरत प्राविधिक सैनिक व्यक्तिहरु _ (पाइनियर् गणबाट विकास निर्माण समूहमा समूहिकृत भएका समेत। यो नियमावली प्रारम्भ भएपछि स्वतः “प्राविधिक सेबाको सैनिक इन्जिनियरिङ्ग समूहको सिभिल तथा आर्किटेक्चर उपसमूहमा समूहिकृत हुनेछन् ।
(२।यो नियमावली लागू हुँदाको बखत सैनिक साधारण सेवा वा अन्य सेवाबाट सरुवा बढुवा भई विकास निर्माण महाशाखा र सो अन्तर्गत कार्यरत सैनिक व्यक्तिहरु यो नियमावली प्रारम्भ भएपछि पहिला जुन सेवाबाट सरुवा बढुवा भई आएका हुन स्वतः सोही सेवामा समूहिकृत हुने छन् ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत सैनिक साधारण सेवाबाट विकास निर्माण समूहमा सरुवा वा बढुवा भई कार्यरत सैनिक व्यक्तिहरुको हकमा सम्बन्धित पदभन्दा माथिल्लो पदमा बढुवाको लागि साधारण सेवा तर्फको बढुवा हुने पदको लागि आवश्यक पर्ने तालीम लिनु पर्नेछ ।
(४) यो नियमावली प्रारम्भ हुँदाका बखत पाइनियर गणबाट : विकास निर्माण समूहमा समृहिकृत भई कार्यरत सैनिक व्यक्तिहरु प्राविधिक सेवाको इन्जिनियरिङ्ग समूहको सिभिल तथा आर्किटेक्चर उपसमूहमा समूहिकृत हुँदा निवृत्तभरणको लागि आवश्यक न्यूनतम सेवा अवधि नपुग्दै उमेरको हदले अवकाश हुने भएमा त्यस्ता सैनिक व्यक्तिलाई निवृत्तभरणको लागि आवश्यक पर्ने सेवा अवधि थप गरी निवृत्तभरण दिइनेछ ।